बस्नेतको उद्धारका लागि ‘ब्लड मनी’ सङ्कलन

काठमाडौं । साउदी अरबस्थित बुरैदा कारागारमा बन्दी जीवन बिताउन बाध्य सुनसरीस्थित बराहक्षेत्र नगरपालिका–२ का भुपाल बस्नेतको उद्धारका लागि हालसम्म करीब रु सात लाख सङ्कलन भइसकेको छ । प्रवासी नेपाली समन्वय समितिको पहलमा रु छ लाख ९३ हजार ३०४ सङ्कलन गरिएको हो । बस्नेतको उद्धारका लागि गैरआवासीय नेपाली स¬ङ्घ ९एनआरएनए आरसिसी० ले रू दुई लाख ६४ … Continue reading बस्नेतको उद्धारका लागि ‘ब्लड मनी’ सङ्कलन